You are viewing the translated version of बेवारिसे स्रोतको व्यवस्थापन.

Section 27
बेवारिसे स्रोतको व्यवस्थापन
कुनै बेवारिसे स्रोत फेला परेमा नियमनकारी निकायले त्यस्तो स्रोतलाई तत्काल नियन्त्रणमा लिई सोको उचित व्यवस्थापन गर्नु पर्नेछ।